काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयले बुधबार शोक बिदा दिने निर्णय गरेको छ। मङ्गलबार नगर कार्यपालिका बैठकले नगरबासीसमेत रहेका सांसद दीपक बोहराको निधनप्रति दुःख व्यक्त गर्दै बुधबार सिद्वार्थ नगरमा शोक बिदा दिने निर्णय गरेको हो । बिदाका दिन नगरभित्र...