दीपक खरेल

‘मेरो पहिलो प्रेम हो- चित्रकारिता’

तीसको दशकदेखि नै नेपाली गीत-संगीत क्षेत्रलाई चम्काउँदै आए, दीपक खरेलले। समयान्तरमा उनको परिचय नै ‘सुगम गायक’ को रुपमा बन्न पुग्यो। २०३३ सालमा रेडियो नेपालबाट स्वर परीक्षणमा उत्तीर्ण भएपछि उनले गाए- ‘तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा…।’ शम्भुजीत बाँस्कोटाको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved