दादुरा

दादुराबाट एक हजारभन्दा बढी संक्रमित, संवेदनशील हुन महाशाखाको अनुरोध

काठमाडौं । दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनालाई दादुराको प्रकोप भएको छ । महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved