दाइजो

सुनको सिक्री नपाएपछि बिहे रद्द गर्ने बेहुलासहित ५ जना धरौटीमा रिहा

काठमाडौं । दाइजोमा सुनको सिक्री नपाएको भन्दै बिहे रद्द गरेको आरोपमा पक्राउ परेका बेहुलासहित ५ जना धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत पर्साका न्यायाधीश दीपक खनालको  एकल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो । आदेशसँगै बेहुला उमेश...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved