दाइजो माग्नेलाई जेल

५० लाख दाइजो माग्दै श्रीमती कुटपिट गर्ने दास कारागार चलान

सप्तरी । घरेलु हिंसा तथा ५० लाख नगद दाइजो माग गर्दै आएको भनी श्रीमतीद्वारा आरोप लागेका राजविराज ३ का नवीन कुमार दासलाई बिहीबार सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएको छ । राजविराज वडा नम्बर ३ की आरती कुमारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved