थानीमाई मन्दिर

वैशाखको अन्तिम मंगलबार २३ फूलको डोली भित्रियो

दमौली । तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाई मन्दिरमा वैशाखको अन्तिम मङ्गलबार आज २३ फूलको डोली भित्रिएको छ । मन्दिरमा तनहुँ, लमजुङ, गोरखा र चितवनलगायतबाट आएका भक्तजनले २३ फूलको डोली भित्र्याएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । त्यसक्रममा दुई हजार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved