त्रिदेशीय टी २० क्रिकेट शृंखला

दीपेन्द्रको अलराउण्ड प्रदर्शनले नेपाललाई उपाधि

पाँचौँ ओभरमा दीपेन्द्रले लगातार दुई विकेट लिए। कप्तान आसाद भालालाई आठ रनमा एलबीडब्लू धरापमा पारेका उनले खतरनाक ब्याटर टोनी उरालाई डकआउट गरे। २५ रनमै तीन विकेट गएपछि पीएनजीको इनिङ संकटमा पर्‍यो। १० औँ ओभरमा पीएनजीका अर्का राम्रा ब्याटर चार्ल्स...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved