तीर्थलु सवार बस दुर्घटना

नवलपरासीमा तीर्थालु बोकेको बस दुर्घटना, ४५ जना घाइते

बुटवल। पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिकामा तीर्थलु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । त्रिवेणी धाम मेलामा तीर्थ गरी भारततर्फ फर्किँदै गरेको युपी १६ एफटी ७४६६ नम्बरको बस दुर्घटना हुँदा ४५ जना भारतीय तीर्थालु घाइते भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved