तीन मन्त्रीले लिए शपथ

लुम्बिनीका तीन मन्त्रीले लिए शपथ, ७ सदस्यीय मन्त्रिपरिषद् गठन

दाङ।  लुम्बिनी प्रदेशमा नियुक्त भएका तीनजना मन्त्रीले  पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा कांग्रेसका राजु खनाल, जनमत पार्टीका चन्द्रकेश गुप्ता, जसपाका भण्डारीलाल अहिरले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved