तिहारको किनमेल

बजारमा तिहारको किनमेल चटारो

काठमाडौं। तिहार आउन केही दिन मात्रै बाँकी रहदा बजारमा किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ । आगामी शनिबारदेखि तिहार सुरु भए पनि अहिलेदेखि नै आवश्यक पर्ने सामानको किनमेल सुरु हुन थालेको हो । काठमाडौंको व्यापारिक केन्द्र न्युरोड, असन, भोटाहिटी, इन्द्रचोक,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved