तलब भत्ता

हुम्लामा दुई गाउँपालिकाका कर्मचारीले तलब भत्ता पाएनन्

सुर्खेत । हिन्दूहरूको महान चाड दसैँमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका कर्मचारीले साउनदेखि असोजसम्मको तलब भत्ता पाएका छैनन् । सङ्घ तथा प्रदेशबाट रकम निकासा नभएकाले उक्त दुई गाउँपालिकाका कर्मचारी घर जान पाएका छैनन् । विद्यालय र गाउँपालिकाका कर्मचारी अलपत्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved