ढोकैमा क्याफे

ढोकैमा क्याफेमा कला प्रदर्शनी : चित्रकला, परम्परागत र समसामयिक विषयमा २३ कलाकारका सिर्जना

पाटन । ललितपुरको पाटनढोकास्थित ढोकैमा क्याफे रेष्टुरेण्टमा चित्रकला प्रदर्शनीमा विभिन्न विधामा कुची चलाउने २३ कलाकारहरूको पेन्टिङ राखिएका छन्। उजेन नोर्बु गुरुङले ‘कुरेट’ गरेको यो प्रदर्शनीमा समकालीन (कन्टेम्परी आर्ट) र परम्परागत चित्र (ट्रेडिस्नल आर्ट) हरू समेटिएको छ। समाजबाट हराउँदै गएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved