डोटी जिप दुर्घटना

डोटीमा जीप दुर्घटना, २ जना घाइते एकको अवस्था गम्भीर

डोटी । डोटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। आदर्श गाउँपालिकाबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको से१ज ७८५ नम्बरको जीप दुर्घटना भएको हो। दिपायल सिलगढी नगरपालिका-१ तिखाको माथिल्लो मोड खार खोलामा शनिबार साँझ टिपरलाई साइड दिने क्रममा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved