डीएचआई

डीएचआईको टेक्नोलोजी पार्टनरमा ताइवानको स्यान्डमार्टिन इन्टरनेसनल

काठमाडौं। नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरणहरू बिक्री-वितरण गर्दै आएको डीएचआईले आफ्नो टेक्नोलोजी पार्टनरमा ताइवानको स्यान्डमार्टिन इन्टरनेसनल होल्डिङ लिमिटेडलाई नियुक्त गरेको छ । नेपाली बजारमा लामो समयदेखि सेटटप बक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली बजारमा गुणस्तरीय ग्राहकलाई आवश्यक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved