डा.करण साह

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इमर्जेन्सी बाहेकका सेवा ठप्प

कर्णाली। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक आन्दोलित भएका छन् । आजदेखि इमर्जेन्सी बाहेकका सेवा बन्द गरेका छन् । प्रतिष्ठानमा कार्यरत डा.करण साहमाथि झुटा मुद्दा लगाइएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । आज विज्ञप्ति जारी गर्दै झुटा मुद्दा फिर्ता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved