काठमाडौं । इलाम-२ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई उछिनेका छन् । पछिल्लो मतपरिणामअनुसार थेगिम ७ हजार ४ सय ५२ मतसहित दोस्रो स्थानमा उक्लिएका छन् । खड्काले ७ हजार ३ सय २४ मतसहित थेगिमलाई पछ्याइरहेका छन्...