इलाम-२ मा कांग्रेसका खड्काले गरे उम्मेदवारी दर्ता

नेपालभ्युज

इलाम-२ मा कांग्रेसका खड्काले गरे उम्मेदवारी दर्ता

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम-२ मा नेपाली कांग्रेसका डम्बर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खड्काले उम्मेदवारी दर्ता गराएका हुन् ।

खड्का गत निर्वाचनमा एमालेका दिवंगत नेता सुवास नेम्वाङसँग १४४ मतले पराजित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved