ठेकेदारमाथि आक्रमण

काम नदिएको भन्दै हाइड्रोपावरको ठेकेदारमाथि आक्रमण

काठमाडौँ। काम नदिएको भन्दै विदेशी लगानीमा रसुवामा बनिरहेको आयोजनामा आक्रमण भएको छ। माथिल्लो त्रिशूली–१ मा काम नदिएको भन्दै कोरियन ठेकेदार माथि स्थानीय युवाहरूले आक्रमण गरेका हुन्। माथिल्लो त्रिशूली–१ आयोजना असन्तुष्ट स्थानीय युवाहरूले ठेकेदारलाई कुटपिट गरेका छन्। स्थानीयलाई काम नदिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved