ठाकुर गैरै

गृहमन्त्री नियुक्तीमा ढिलाई गर्नु हुँदैन : सांसद गैरे

काठमाडौं  । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री नियुक्तीमा ढिलाई गर्न नहुने बताएका छन् । सत्तारुढ दलहरुसँग समझदारी गरेर प्रधानमन्त्री दाहालले गृहमन्त्री नियुक्ती गर्नुपर्ने उनको भनाई थियो । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved