ट्विटर कंगाल

एलन मस्कले ट्विटर कंगाल हुने सम्भावनाबारे कर्मचारीहरूसँग कुरा गरे

काठमाडौं।  एलन मस्कले बिहीबार आफ्ना कर्मचारीहरूसँग ट्विटर कंगाल हुने सम्भावनाको बारे कुरा गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार ट्विटरका नयाँ मालिक उनले ट्विटरका कर्मचारीहरूलाई कंगाल हुने आशंकालाई अस्वीकार गर्न नसक्ने जानकारी दिए । ट्विटरमा आफ्ना कर्मचारीसँगको पहिलो भेटमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved