पेरिस । यसअघि ट्विटरको नामबाट चिनिने सामाजिक सञ्जाल पूर्णरूपमा एक्स डटकममा स्थानान्तरण भएको यसका मालिक एलन मस्कले शुक्रबार बताएका छन् । टेस्ला, स्पेसएक्स तथा अन्य कम्पनीका अर्बपति प्रमुख मस्कले सन् २०२२ को अन्त्यमा ट्विटरलाई ४४ अर्ब डलरमा खरिद गरेका...