टेलिमेडिसिन सेवा

४ महिनामा ९ सय ३७ जनाले लिए टेलिमेडिसिन सेवा

काठमाडौं। वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवा प्रभावकारी देखिएको छ। गत आर्थिक वर्षको ४ महिनामा ९ सय ३७ जनाले टेलिमेडिसिन सेवा लिएका छन्। उनीहरूले वैदेशिक रोजगारीको क्रममा विभिन्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved