टी-२०

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप छनोटमा जिम्बाब्वेले नेपालको टी–२० इतिहासमा बनाएको उच्च स्कोरको रेकर्ड तोडेको छ । अफ्रिका सब-रिजनल क्वालिफायरमा बुधबार जिम्बाब्वेले गाम्बियाविरुद्ध विस्फोटक ब्याटिङ गर्दै ३४४ रनको कीर्तिमानी स्कोर बनाएसँगै नेपालको रेकर्ड तोडिएको हो । यसअघि नेपालले...