टाेपबहादुर रायमाझी

एमालेका प्रतिनिधिले पूर्वमाओवादीलाई भोट हाल्लान्?

ओलीले भोट नदिई न १० बुँदेवाल भुसालले जित्छन्, न त पूर्वमाओवादी बादलले। उसो भए ओली समूहका एमालेले बादललाई भोट हाल्लान् कि भुसाललाई? १० बुँदेवाललाई भोट हालेर जिताउलान् कि पूर्वमाओवादीलाई? राजनीतिमा चासो राख्नेबीच जिज्ञासा चुलिएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved