झापा युवायुवती मृत

झापाको एभरेष्ट चिया बगानमा युवा र युवती मृत भेटिए

झापा। झापाको एक चिया वगानमा एकजना युवा र एकजना युवती मृत अवस्थामा भेटिएका छन् । कचनकवल गाउँपालिका-४ केचनामा रहेको एभरेष्ट चिया वगानमा उनीहरु मृत भेटिएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विहान उनीहरु झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved