ज्वालामुखी

आइसल्यान्डको रोचक ज्वालामुखी

काठमाडौं । आइसल्यान्डको राजधानी रेकजाविकमा अघिल्लो वर्ष फुटेको ज्वालामुखीबाट पुनः एकपटक लाभा निस्किरहेको छ । फागराडाल्सफाल माउन्टेनमा रहेको यो ज्वालामुखीले यतिबेला विश्वका विभिन्न स्थानका पर्यटकलाई आकर्षित गरिरहेको छ । यो लाभा हेर्नका लागि हजारौँको संख्यामा मानिसहरू आइरहेका छन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved