ज्यामिरेमाने नवलपुर सडक

ज्यामिरेमाने-नवलपुर सडक स्तरोन्नति शुरु

सिन्धुपाल्चोक। इन्द्रावती गाउँपालिकाको रणनीतिक सडकअन्तर्गत ज्यामीरेमाने-नवलपुर सडकको स्तरोन्नति कार्यको शिलान्यास भएको छ। इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले मङ्गलबार सो सडकको शिलान्यास गरेका हुन्। शिलान्यासको अवसरमा अध्यक्ष तामाङले इन्द्रावती समृद्धिको आधार, शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार भन्ने गाउँपालिकाको नारालाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved