जोगिरा सरर

‘रामजी के हाथ में कनक पिचकारी, सियाजी के हाथ अबीर झोरी’

‘यसपालिको होली मुखैमा आइसक्यो, तर न डम्फू बज्छ..न जोगिरा..का स्वर नै सुनिन्छन्‍न्! मेरा समूहका धेरै साथीको मृत्यु भइसक्यो, कोही बुढा भएर थलिएका छन, अझै गाउने रस त छ, तर साथ दिने कोही छैनन्,' ठाकुरले भने।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved