जुत्ता उद्योगमा आगलागी

जुत्ता उद्योगमा भीषण आगलागी, ६५ लाख क्षति

बागलुङ। बागलुङ बजारमा रहेको जुत्ता चप्पल उद्योग र मोटर पार्टस् पसलमा आगलागी हुँदा ६५ लाख बढीको क्षति भएको छ। बागलुङ नगरपालिका–४ उपल्लाचौरका शर्तमान श्रेष्ठको घरमा सञ्चालित न्यू धौलागिरी जुत्ता चप्पल उद्योग र स्नेहा मोटर पार्टस् पसलमा शुक्रबार हिउँसो आगलागी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved