जारको पानी

भक्तपुरका खानेपानी कम्पनीको लापरवाही, जारभित्रै लेउ र कीरा

काठमाडौं। उपत्यकामा हैजाको महामारी फैलिरहेका बेला समेत पानी उत्पादन कम्पनीले लापरवाही गरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित विभिन्न खानेपानी कम्पनी अनुगमनका क्रममा लापरवाही भएको पाइएको हो। सर्वसाधारणले प्रतिबोतल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved