गुणस्तरहीन जारको पानी बेच्न कार्की र श्रेष्ठ पक्राउ

प्रहरीले सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठलाई पक्राउ गरेको हो।

नेपालभ्युज

गुणस्तरहीन जारको पानी बेच्न कार्की र श्रेष्ठ पक्राउ

काठमाडौं। गुणस्तरहीन जारको पानी बेचेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर गुणस्तरहीन जारको पानी बिक्री गरेको आरोपमा प्रहरीले सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठलाई पक्राउ गरेको हो।

उनीहरुबाट १९७ ओटा पानीको जार र बिक्री गर्न प्रयोग गरिएका दुई ओटा गाडी बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved