काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दाको आइतबार अन्तिम बहस हुँदैछ । आज उक्त मुद्दामा सरकारी पक्ष र विपक्षीहरूले बहस गर्नेछन् । आफ्नो दल छाडेर जाने सात सांसदलाई सांसदको हैसियतमा...