एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘जवान’ रिलिज भएको १६ दिन नाघिसक्यो । शाहरुखको यस फिल्मले लगातार शानदार कमाइ गरिरहेको छ । १६औं दिन पनि फिल्म जवानले राम्रो कमाइ गरेर विश्वव्यापीरूपमा ९५० करोड भारतीय रुपैयाँ कमाइ सकेको छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved