जमिन कटान

कमल गाउँपालिकाका १६० घर उच्च जोखिममा

कमल गाउँपालिकाका घनश्याम धिमाल र धनमाया तामाङको दुई ओटा सुगुर फार्म बगाएको छ। वडा नं. ६ र ७ का घरपरिवार जोखिममा छ। कमलखोलाले केम्पा बजारपूर्व कमलपुल घाटउत्तर पुरानो बाँधसमेत भत्काएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved