जगन्नाथ रथयात्रा

राष्ट्रपतिले अवलोकन गरिन् जगन्नाथ रथयात्रा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गरेकी छन्। नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (स्कोन नेपाल)ले आयोजना गरेको सो रथयात्रामा सरिक हुँदै राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी थिइन्। स्कोनको तर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved