जंगी अड्डा

सुरक्षा निकायका प्रमुखबीच निर्वाचनको सुरक्षाबारे छलफल

काठमाडौं ।  आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ का सम्बन्धमा सैनिक मुख्यालय जङ्गी अड्डामा मुलुकका चारवटै सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ । उनिहरुबीच समसामयिक समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै विशेषतः आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सफलतापूर्वक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved