छठ आजदेखि

आस्था र विश्वासको पर्व छठ आजदेखि शुरु

जनकपुर। कात्तिक शुक्ल चौथीदेखि सुरु हुने र चार दिनसम्म मनाइने आस्था र विश्वासको पर्व छठ सोमबार सुरु हुँदै छ। सोमबार कात्तिक शुक्ल चौथीको दिन नहाखाय गरी छठ व्रतालुहरूले आफूलाई शुद्धीकरण गरी घरआँगन चोख्याउने गरेसँगै छठ सुरु हुन्छ। विगतमा मिथिला...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved