छठको रौनक

छठ व्रत : ‘सझुका अरख’को तयारी

केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनिसकेको छ। संघीय राजधानीसहित विभिन्न ठाउँमा उत्सवकै रूपमा छठ पूजा गरिन थालिएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved