चेन्नई च्याम्पियन

आईपीएलको उपाधि चेन्नईले जित्यो,   गुजरात ५ विकेटले पराजित

एजेन्सी। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराती अहमदावादमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्नइ पाँचौँ पटक च्याम्पियन बनेको हो । चेन्नईले मुम्बई इन्डियन्ससँग सर्वाधिक पाँच उपाधि जित्ने कीर्तिमान बराबर गरेको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved