चुनावी राजनीति

कांग्रेसमा सिन्धुपाल्चोक १ माओवादीलाई छाड्न नहुने दबाब बढ्दै

काठमाडौं  : नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री बलदेव तिमल्सिनाले सिन्धुपाल्चोक क्षेत्र नम्वर १ माओवादीलाई दिन नहुने बताएका छन् । उनले शुक्रबार विज्ञप्ती जारी गर्दै सिन्धुपाल्चोक क्षेत्र नम्वर १ कांग्रेसकै भागमा राख्नुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved