चुडामणी देवकोटा

देशप्रेमका गीत लेख्न रुचाउँछु

हाँले अचानक देह त्याग्नुभयो। उहाँले देह त्याग गर्दा म विराटनगरमा थिएँ। उहाँ बित्ने दिन बिहान उहाँसँग निकट एकजना मानिसले मलाई फोन गरेर भने, "सर, आज बाबाले दुई बजे देहत्याग गर्नु हुने रे। हजुरलाई बोलाउनुभएको छ, आउनुस् है।"

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved