चिरिबाबु महर्जन

काठमाडौं । सरकारले ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनको चीन भ्रमण स्वीकृत गरेको छ । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २८ देखि ३० सम्म चीनमा हुने एक सम्मेलनमा सहभागी हुन महर्जनलाई स्वीकृती प्रदान गरिएको...