चियापान कार्यक्रम

नेपाली कांग्रेस सरकारमा सहभागी हुँदैन : रामचन्द्र पौडेल

काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्  ।  बुधबार पृथ्वी जयन्तिको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved