चिनियाँ विकास

शिकागो ट्रिबुनको समाचारमा १८ वर्ष अगाडि पुग्दा

चीन सरकारको नियन्त्रण र संचालनमा रहेको यस कारखानाको अर्को महत्वपूर्ण पक्ष भनेको वातावरण संरक्षण गर्नु रहेछ। कारखाना क्षेत्रको वायु प्रदूषणलाई जोगाउनका लागि मात्र कारखानाले प्रत्येक वर्ष एक करोड चिनियाँ युआन खर्च गर्दोरहेछ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved