चिनियाँ कम्युनिस्ट पार्टी

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को प्रतिनिधि मण्डल काठमाडौं आइपुगेको छ । तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । टोली पाँच दिन नेपालमा रहनेछ । उक्त टोलीलाई राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले...