चित्तलको छाला

कैलालीको घोडाघोडीबाट चित्तलको छालासहित एकजना पक्राउ

धनगढी। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलियाबाट प्रहरीले चित्तलको छालासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी लक्ष्मण बहादुर शाहीको नेतृत्वको टोलीले चित्तलको छाला सहित सोही ठाउँका ५४ वर्षीय खेमराज सापकोटालाई पक्राउ गरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved