चितवन

चितवनमा थपिए नौ हजारभन्दा बढी मतदाता

चितवन। जिल्लामा मतदाता नामावली संकलन कार्य तीव्र पारिएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म नौ हजार ७६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार १७...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved