चिकित्सकलाई कारबाही

ड्युटीमा नजाने चिकित्सकलाई अस्पतालले गर्‍यो कारबाही

चितवन। भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले कारबाही गरेको छ। गत आइतबार बिहान ‘२४ घण्टासम्म ड्युटीका चिकित्सक राउण्डमा नगएको’ भन्ने समाचार प्रकाशित भएपछि अस्पताल प्रशासनले ड्युटीमा नजाने चिकित्सकलाई कारबाही गरेको हो। उक्त दिन ड्युटीमा रहेका डा. ऋतुराज तिवारीलाई कारबाही...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved