काठमाडौं । सर्लाहीको बसबरियामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्याक्टर पल्टिँदा चालक १९ वर्षीय पुजेरी माझीको मृत्यु भएको हो । खेत जोतेर फर्किदै गर्दा कोठिहारस्थित नहरमा हिजो साँझ पल्टिएको प्रहरीले जनाएको छ । ट्याक्टरधनी ५० वर्षीय...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved