चलचित्र ‘अञ्जिला’

चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले पोस्टर सार्वजनिक गर्दै छिट्टै नै उपयुक्त रिलिज मिति तय गर्ने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved